A beautiful and recently built 2.5 storied residential bungalow house built in 2019 ( 2076 BS ) is on sale. The house is located in Tokha, Panchetar and only 300 meter from main highway road (Future Tokha-China, Kerung highway). The house is built with modern technology and is earthquake resistant.
Features:
Note: The house was built to be used by owner forever. However, different situations of personal life have made us sale this house. So, no interest on agent or broker. Contact us straight for property tour.
Please, call us straight for property tour and negotiations.
Contact No: 9851241322
###############
टोखा पन्चेटर स्थित २०७६ साल मा बनाइएको नया सुन्दर र बलियो घर बिक्रीमा छ। टोखा नुवाकोट जोडिने र भाबिस्येमा टोखा - केरुंग जोडिने मूल बाटो बाट केवल १ कित्ता मात्र भित्र अनि २० फूटे कालोपत्र्रे सडक मा जोडिएको घर सुपथ मूल्य मा बिषेस बेक्तिगत कारण ले बिक्रि गर्न खोजिएको हो। घर आधुनिक प्रविधिले बनेको छ र भूकम्प प्रतिरोधी छ। साढे २ तले घर पक्कि चिप्स, घोटेको अनि भुइमा काठ बिछायेको, २४ घण्टा पानि आउने बोरिङ्ग गरिएको र सोलार बाट मार्फत तातो पानि अनि बत्ति जोडिएको घर आधुनिक अनि बहुत मजबुत छ।
विशेषताहरु:
घर आफ्नो लागि र आफु मात्र बस्न प्रयोगको लागि निर्माण गरिएको थियो। यद्यपि व्यक्तिगत जीवनको विभिन्न परिस्थितिले हामीलाई यो घर बेच्न बाध्य तुल्यायो। तेसैले एजेन्ट वा ब्रोकरमा कुनै चासो छैन। सम्पत्ती भ्रमणको लागि हामीलाई सिधा सम्पर्क गर्नुहोस्।
कृपया, हामीलाई सम्पत्ती भ्रमण र वार्तालापको लागि सिधा कल गर्नुहोस्।
सम्पर्क: ९८५१२४१३२२